कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा संस्थापनइतरले पनि उम्मेदवारी दिने

हेटौंडा, ८ पुस । बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ । आउँदो बुधबार दलको नेता चयनका लागि निर्वाचन तोकिएका बेला दुवै समूहबाट उम्मेदवारी पर्ने देखिएको हो । हालसम्म संस्थापन समूहबाट संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापनइतर समूहबाट उम्मेदवारको…