ललितपुर ३ बाट जितजंग बस्नेतको नाम सिफारिस

कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतको नाम ललितपुर ३ बाट एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका बस्नेतलाइ एक नम्बरमा सिफारिस गरेको हो। बस्नेतसँगै पूर्व सांसद मदन अमात्य, मनोनित केन्द्रीय सदस्य धन खतिवडा र विद्या केसी श्रेष्ठको नाम सिफारिस भएको छ। तेस्तै समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम सिफारिस…