मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचनको तयारीमा जुटे रसुवाका राजनीतिक दल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा दल तयारीमा जुटेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दल निर्वाचनको तयारीमा जुटेका हुन् ।जिल्लामा रहेका सबै दलका नेता, कार्यकर्ता आन्तरिक तयारीमा जुटेको बताएका छन् । निर्वाचनमा आफ्नो पार्टीको बहुमत ल्याउने गरी दलले तयारीलाई तीव्रता…