नयाँ वर्ष महोत्सवमा काठमाडौंबासीलाई निम्तो गर्दै पोखरा

होटेल संघ पोखरा नेपालले आयोजना गर्ने नयाँ वर्ष महोत्सवमा निम्तो गर्दै आयोजक टोली काठमाडौं पुगेको छ । फेवाताल किनारमा आयोजना हुने १७औं संस्करणको महोत्सवका लागि निम्तो बाँड्न टोली काठमाडौं गएको हो । यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म महोत्सव हुँदैछ । कोरोना संक्रमणका कारण २ वर्ष हुन नसकेको महोत्सव यो वर्षबाट पुनः सुरु…