प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२९२० मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले नौ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी९एमाले०का उम्मेदवार मीना गुरुङले सात हजार नौ सय ७१ मत ल्याइन् । राष्ट्रिय प्रजातन्त्र…