कात्तिक २१, २०७९ कास्की । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी छ भने प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (१)मा आठ जना र (२)मा छजनाको उम्मेदवारी छ । निर्वाचन आचारसंहिताका कारण…