लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन

लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन बृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याँकमा उल्लेख छ । पशुजन्य उत्पादन मध्येमासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। रुपेश श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौसय ८ मेट्रिक टन दुध उत्पादन…