गण्डकी प्रदेश प्रमुुख गुुरुङद्वारा गणतन्त्र दिवसकोे अवसरमा शुभकामना ब्यत्त

गण्डकी प्रदेश प्रमुुख पृथ्वी मान गुुरुङले गणतन्त्र दिवस, २०७९ कोे अवसरमा शुभकामना व्यक्त गरेका छन् । गुुरुङले शुुभकामना सन्देशमा ऐतिहासिक दिवसले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । ऐतिहासिक राजनीतिक परिवर्तनलाई संवैधानिकरुपले संस्थागत गर्दै मुलुकमा संक्रमणकाल…