पर्यटकीय राजधानी घोषणा गरिएपनि पोखरा – मुग्लिङ्ग सडक र अन्तर्राष्ट्रिय विमानस्थलका कारण व्यवसायी चिन्तामा

काठमाडौं । पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो ।तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरु एक थान कागजमा आफ्ना आठ बुँदे माग राखेर प्रधानमन्त्रीलाई भेट्न पुगे । पोखरा पर्यटन परिषदका…