बुटवल, ९ पुस । रोल्पाका १० मध्ये ९ स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरणका लागि संघीय सरकारले तोकेको समय सीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् । ुहाल स्थानीय तहहरूले जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्,ु नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने,…