रुपन्देही- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिगतमा नेपाली कांग्रेसको सरकारले शुरु गरेका आयोजना हरुमा पुगेर फोटो खिच्ने र हल्ला गर्ने काममा सरकारका प्राधाअनमन्त्री र मन्त्री हरुले प्रतिस्पर्धा गरी रहेको आरोप लगाएका छन । नेपाली कांग्रेस रुपन्देहीको छेत्रीय सम्मेलन लाई सम्बोधन गर्दै मेलम्ची खानेपानी परियोजना,भेरी बबइ ड्राइभर्शन्,पोखरा अन्तरराष्टृय बिमान्स्थल लगायतका अन्य बिकाश निर्माणका परियोजना बि कांग्रेस…