२०७९ कात्तिक १७, पाल्पा । सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन् । उनी २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपालि उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । “सिद्धबाबाको बाटोमा सुरुङ मार्गको योजना अगाडि बढेको छ”, पाल्पा क्षेत्र नं २ मा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार रहेका…