बाँकेमा नेकपा छोडेर दर्जनौ काँग्रेसमा प्रवेश : सभापति देउवाले गरे स्वागत

बाँके- पछिल्लो समय देशैभरी नेपाली कांग्रेसमा प्रबेश गर्नेहरुको लहर चल्न थालेको छ ।नेकपा नेतृत्वको बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा उक्त पार्टिका नेता कार्यकर्तामा बढ्दै गएको बिचलनका कारण नेकपा छोडेर काँग्रेसमा आउनेहरु पछिल्लो समय बढ्दै गएका छन । यसै बिच बाँकेमा नेकपा परित्याग गरी ठुलो सङ्ख्यामा नेकपा नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्…