भारतिय बाधहरुका कारण बाँकेका बिभिन्न क्षेत्र डुबानमा : क्रान्तिकारी सरकार किन मुकदर्शक ?

नेपालगञ्ज - निरन्तर परेको बर्षाका कारण आएको बाढीका कारण बाँकेका बिभिन्न क्षेत्र डुबानमा परेका छन । नेपाल भारत सिमानामा भारतले एक्लौटी निर्माण गरेका बाधहरुका कारण बाँकेका खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका डुबानमा परेका हुन । नेपालतर्फका खोलानाला एवं नदीमा पानीको सतह बढेको र सीमामा भारतले निर्माण गरेको बाँधले सो पानी छेक्दा बर्षा याममा…