मुगुमा दुई सातादेखि विद्युत सेवा अवरुद्ध,सरकारी र वित्तीय क्षेत्रको कामकाज ठप्प

मुगु । मुगुमा दुई सातादेखि विद्युत सेवा अवरुद्ध छ । विद्युतको अभावमा अन्धकारमा बस्न बाध्य मुगुका नागरिकको दैनिकी पनि कष्टकर बनेको छ । सरकारी तथा अन्य महत्वपूर्ण कार्यालयको कामकाज पनि हुन पाएको छैन । मुगुमा करिब दुई सातादेखि विद्युत सेवा अवरुद्ध हुदाँ मुगु सदरमुकाम गमगढी लगायत आसपासका गाउँबस्ती रहेका ३ हजार भन्दा बढी घर अन्धकारमा…