हुम्ला वैशाख, २८– विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । राजधानी दैनिकले समाचार छापेको छ । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् । हुम्लाको ताँजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी…