राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन

मुगु । राष्ट्रिय सडक सञ्जालमा जोडिएर १४ वर्ष बितिसक्दा पनि मुगु जिल्लाका सडकहरू अझै कालोपत्रे हुन सकेका छैनन् । कच्ची र साँघुरो सडकका कारण यहाँका स्थानीय बासिन्दा र यात्रुहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको छ । २०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उद्घाटन गरिएको नाग्म–गमगढी सडकको मुगुजिल्ला क्षेत्रमा अहिलेसम्म एकपटक पनि कालोपत्रे…