कर्णाली प्रदेशमा १४०३ मतदान केन्द्र कायम

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् । सल्यानमा दुई सय दुई मतदाना केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्य एक सय १७ रहेको छ । यस्तै, डोल्पामा…