कर्णाली प्रदेशका चार ठाउँमा सडक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो । कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित…