युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय

मुगु । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिका र युएसएआईडीको आर्थिक साझेदारीमा १४ वटा खानेपानी आयोजना संचालितमा थिए ।हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेकए) नेपालको प्राविधिक सहयोगमा संचालित ति आयोजनाहरु हाल संकटमा परेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ अन्तर्गतका ति योजनाहरु अलपत्र अवस्थामा पुगेका हुन् । तर…