गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसीसी० का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकनको समय तीन दिन थप गरिएको छ।निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेसन गर्ने म्याद शुक्रबार ९११ मार्च० अपरान्ह ५ बजेसम्मका लागि बढाइएको जनाएको छ। त्यस्तै अनलाइन मतदानका लागि २१ र…