काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता ूसिटी लाइट्सका लागि इटालीको प्रतिष्ठित ुइल मेलेतो दि गुइडो गोजानोु साहित्य पुरस्कार अन्तर्गत ुग्र्यान्ड जुरी प्राइस प्रदान गरिएको छ। मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पेश गरिएका रचनाहरूमध्येबाट यो कविता छानिएको हो। विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक र कलाकारहरू सम्मिलित अन्तर्राष्ट्रिय जुरीले मूल्याङ्कन…