सुदूरपश्चिमका सीमानाकाबाट सयौँको संख्यामा नेपाली विना परीक्षण धमाधम आफ्नो घरतर्फ फर्किन थालेका छन् ।सीमानाकामा राखिएको हेल्थ डेस्कमा पर्याप्त स्वास्थ्यकर्मी नखटाइँदा त्यसरी भारतबाट भित्रिने सबैको एन्टिजेन परीक्षण हुन सकेको छैन। नाकामा परीक्षण किट अभाव भइरहँदा अबेर रातिसमेत नेपालीहरू बिना परीक्षण आफ्नो घर फर्किन थालेका छन्। परिक्षण नगरि आफुमानी ढङगले भारतबाट नेपालमा सहज प्रवेश भईरहेकाले भाइरसको नयाँ…