निरन्तरको वर्षापछिको पहिरोका कारण रुकुम पश्चिममा विभिन्न संरचनामा क्षति पुगेको छ । त्रिवेणी गाउँपालिका९२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो क्षति पुर्याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीयले जानकारी दिएका छन् । सानीभेरी गाउँपालिका–३ का खड्कबहादुर विकको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्याएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय…