काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट शुरु भएको खेलमा उल्भ्सले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८४ रन बनायो । उल्भ्सका लागि स्टीफन डोहेनीले सतकीय पारि खेले । उनले १२६ बलमा आफ्नो सतक…