काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईबिरुद्द जित निकालेको छ। आज शनिबार सम्पन्न खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै अलआउट भयो। हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे। बलिङतर्फ…