काठमाडौं । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै छन्। खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा समूह ‘सी’ मा रहेका स्कटल्यान्ड…