काठमाडौं,। २७ भदौ । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार कोलोम्बोमा सुपर फोर अन्तर्गत भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो ।सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको थियो ।अब भारतले बंगलादेशसँग खेल्न बाँकी…