आईसीसी टी–२० : एकै ओभरमा नेपालले लियो दुई विकेट

काठमांडौ । आइसीसी टी २० विश्वकप छनोट अन्र्तगत युएईविरुद्धको सेमिफाइनलमा नेपालले पहिलो सफलता हासिल गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको युएईले नेपालविरुद्ध आक्रामक सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको थियो । तर, तेस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए । उनले खलिद साहलाई रनआउट गरेका थिए…