एसिया कपको तयारीका लागि नेपाली टिम कराँचीमा

नेपाली क्रिकेट टिम एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको छ । गयराति प्रस्थान गरेको नेपाली टिम आज पाकिस्तानको राजधानी कराँची विमानस्थलमा अवतरण गरेको हो । त्यहाँ पुगेको नेपाली टोलीलाई पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अधिकारीले स्वागत गरेका थिए । कराँचीमा नेपाली टोलीले अभ्यास गर्ने छ । अगस्ट ३० तारिखदेखि सुरुहुने खेलमा नेपालले उद्घाटन खेलमा घरेलु टोली…