पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं , १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, तेस्रो विकेट लिएको छ ।नेपालका लागि सन्दीप लामिछानले गरेको बलिङमा दिपेन्द्र सिंह ऐरीले पाकिस्तानी खेलाडि मोहम्मद रिजवानलाई रन आउट गरेका छन् ।योसंगै पाकिस्तानले २३ ओभर चार बलमा ३ विकेट गुमाएर १ सय ११ रन जोडेको छ । मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले…