काठमाडौं, ९ असार । नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ । नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत मिलेको हो । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा गरेको ब्याटिङ खराब हुदाँ छैटौं बिकेट गुमाउनु परेको छ । १००…