पीएनजीविरुद्ध नेपालको बलिङ

फागुन १९ काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले बलिङ गर्दै छ । पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको नेपालले पहिला ब्याटिङ गर्न लागेको हो । हिजो युएईसँग पराजित भएको नेपालले पीएनजीविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो भने पीएनजीले युएईलाई पराजित गरेको…