भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पिनसिपको फाइनलमा

काठमाडौं, २४ माघ । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ । भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलको…