सन्दीपले बनाए सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने विश्व कीर्तिमान

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १ सयौं विकेट पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेर कीर्तिमान बनाएका हुन् । सन्दीपले एसिसि प्रिमियर कप अन्र्तगत ओमानसंगको खेलमा उक्त कीर्तिमान तोडेका हुन् । ओमानका अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाए। सन्दीपको ४२ ओडिआई खेलमा…