एभरेष्ट प्रिमियर लिग ९इपीएल० आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ ९क्यान० विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी(२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल टी(२०…