हिजो (शुक्रबारबाट) सुरु भएको १६ औं संस्करणको युरो कपमा आज ३ खेलहरु हुँदैछन् । 'समूह ए'मा रहेका वेल्स र स्वीट्जरल्याण्डविरुद्ध पहिलो खेल साँझ ६ः४५ बजे हुँदैछ । खेल स्वीट्जरल्याण्डको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । यस्तै दोस्रो खेलमा समूह बी का डेनमार्क र फिनल्याण्डले डेनमार्कको पार्केन मैदानमा प्रतिस्पर्धा गर्दैछन् । खेल ९ः४५ बजे हुनेछ ।समूह बी…