कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनालाई

कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोल अन्तरले ब्राजिललाई हराउँदै उपाधी जितेको हो । ब्राजिलको माराकाना मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाको लागि खेलको २२ औं मिनेटमै एंगेल डी मारियाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । सो एक गोल नै…