बागमती प्रदेश स्तरीय खुल्ला तेक्वान्दो असार २६ गतेदेखि

काठमाडौं । चौथो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ आउँदो असार २६ गतेदेखि २८ गतेसम्म काठमाडौमा हुन गइरहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा जिल्ला समन्वय समिति काठमाडौले तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडौमा प्रतियोगिता आयोजना गर्न लागेको हो । सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ, अनुशासित खेलाडी निर्माण…