विराटनगरको लगातार दोस्रो जित, काठमाडौं ५ विकेटले पराजित

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । विराटनगर किङ्सले टस जितेर…