काठमाडौं ।गत फाल्गुन २० गतेबाट सुरु गरिएको किर्तिपुरस्थित टियु क्रिकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ । बिकेओआई–केसीडिसी–बिजी जेभीले टियु मैदानको प्यारापिट बढाउने ठेक्का पाएको थियो ।