काठमाडौं । आइसीसी वुमेन्स टी-२० विश्वकप एसिया क्वालिफायरअन्तर्गत सुपर थ्रीको दोस्रो तथा अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले १ सय ५९ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक…