यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित,ओमान पराजित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४।३ ओभरमा २ विकेटको…