चारदेशीय टी-२० सिरिज: कतारमाथि नेपालको सहज जित

काठमाडौँ । हङकङमा आजदेखि सुरु भएको चारदेश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे। नेपालको जितमा शीर्ष…