काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सुपर सिक्समा पुग्न नसकेको नेपालले घरेलु टोली मलेसियामाथिको जीतलाई सान्त्वनाको रुपमा लिएको छ । घरेलु टोली मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले नटआउट २३ रनको…