सुपर ओभरमा पोखराको जित,एनपीएलबाट बाहिरियो विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिगको आजको खेलमा सुपर ओभरमा विराटनगर पोखरासँग १३ रनले पराजित भयो । पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले सुपर ओभरमा मात्र ५ रन जोड्न सक्यो । एनपीएलकै पहिलो सुपर ओभर खेलमा पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९…