इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसको पहिलो जीत दर्ता

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसले पहिलो जीत दर्ता गरेको छ । यस सिजन खराब प्रदर्शन गरिरहको क्रिष्टलले आइतबार राति टोटनह्याम हटस्परलाई १–० गोल अन्तरले पराजित गरेको हो । क्रिष्टलको जितमा एब्रेची ईजेको उत्कृष्ट प्रदर्शन रह्यो । ईजेको सुन्दर पासले फ्रेन्च खेलाडी जीन–फिलिप मेटेटाले गोल गर्दै टिमलाई ३१ औं मिनेटमा अग्रता दिलाएका थिए ।…