काठमाडौं । दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दावेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एम्बाप्पेको फ्रान्स भिडेका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।शुक्रबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले गोलको…