मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यारोबडी जहाज इन्जिन प्रकरण : भ्रष्टाचार नभएको पुष्टि गर्न अल्टिमेटम

काठमाडौं । संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा पन्ध्र दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवासँग छलफल गरेको थियो । त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु…