आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा हुने ‘डिजिटल नेपाल कन्क्लेभ २०२६ इन एसोसिएसन विथ टिङटिङ एन्ड थर्ड फ्याक्टर एआई’ मा डिजिटल रेजिलियन्स, गभर्नेन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ। गत भाद्र ११ गते आयोजना हुने तय भएको कार्यक्रम रसुवामा…